काभ्रेमा बढ्यो चुनावी चहलपहल, कस्ता उम्मेदवार चाहन्छन् जनता ? (अडियो रिपोर्ट)

काभ्रे, २९ चैत स्थानीय तहको चुनाव आउन एक महिनाजति बाँकी रहँदा गाउँदेखि शहरसम्म चुनावी चर्चा बढ्दै गएको छ । ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको काभ्रेमा पनि विभिन्न राजनितिक दलले चुनावि गतिविधी गरिरहेका छन् । चुनाव नजिकिँदै गर्दा यसको तयारी पनि तीब्ररुपमा भइरहेको छ ।
आम सर्वसाधारण पनि चुनाव हुन लागेपछि उत्साही भएका छन् । प्रस्तुत छ यसै सन्दर्भमा विकास तिमल्सिनाको रिपोर्ट

https://soundcloud.com/prime-fm/local_election