New & Events

दुबई पुगेर आर्यनले गरे ‘मरिना’को शुभसाइत

Added: Monday 14th of September

चलचित्र शुभसाइतका लागि नायक आर्यन सिग्देल दुबई पुगेर फर्किएका छन् । रतन थापाको निर्माणमा तयार हुन लागेको चलचित्र ‘मरिना’को शुभसाइत समारोहमा नायक आर्यन सिग्देलले ‘नेपाली कलाकार समुह’को पनि उद्घाटन गरेका थिए ।

read more

सामसङको 'ग्यालेक्सी ए ८' बजारमा

Added: Monday 14th of September

कोरियाली स्मार्टफोन उत्पादक सामसङले सबैभन्दा पातलो स्मार्टफोन 'ग्यालेक्सी ए ८' नेपाली बजारमा बिक्री सुरु गरेको छ। ५.९ एमएम मोटाइ रहेको यो मोबाइल सामसङले उत्पादन गरेका स्मार्टफोनमध्ये सबैभन्दा पातलो हो।

read more

काभ्रेमा पहिलोपटक अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला

Added: Sunday 6th of March

बनेपा-काभ्रेमा पहिलोपटक आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुन २३ गते बनेपामा सम्पन्न भएको छ । फागुन १९ गते काठमाण्डौंबाट सुरु भएको घुम्ती मेलाको शैलीमा ललितपुर, पाल्पा, नुवाकोट हुदै आज काभ्रेको बसपार्कमा उक्त मेला सम्पन्न भएको हो । मेलाको समापन कार्यक्रममा शान्ति तथा पुननिर्माणमन्त्री एकनाथ ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

read more

पुनःनिर्माणका लागि काभ्रेपलाञ्चोकमा २१ सेवा केन्द्र स्थापना

Added: Monday 7th of March

बनेपा-भूकम्पका कारण क्षति भएका संरचना पुनःनिर्माणका लागि काभ्रेपलाञ्चोकमा २१ वटा सेवा केन्द्र स्थापना भएको छ । पुनःनिर्माणका लागि तीनदेखि छवटा गाविस पर्ने गरी स्रोत केन्द्र तोकिएको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जानकारी दिनुभयो ।

read more

भुवन केसीको ड्रिम्सले गर्‍यो ६ करोडको ब्यापार

Added: Sunday 13th of March

भुवन केसीको निर्देशन र उनका छोरा अनमोलको अभिनय रहेको चलचित्र ड्रिम्सले पहिलो हप्तामा ६ करोडको ब्यापार गरेको छ । फिल्म सफल भएको भन्दै निर्माता तथा निर्देशक भुवन केसीले शनिबार बेलुकी चलचित्रसँग सम्बन्धित व्यक्ति र सुभेच्छुकहरुका लागि रात्रीभोज दिएका छन् ।

read more

बदाम बेच्दै र भाँडा माझ्दै हिँड्ने काभ्रेली ठिटो यसरी भए सेलिब्रेटी

Added: Wednesday 16th of March

बुद्धि तामाङ, दीपाश्री निरौलाले निर्देशन गर्ने चलचित्र छक्का पञ्जामा अनुबन्ध भएका छन् । कबड्डी र कबड्डी कबड्डीमा उनले गरेको अभिनयले दर्शकको मन छोयो । उनले ती सिनेमामा बोलेको थेगो हैट ! दर्शकमाझ चर्चित बन्यो ।

read more

बनेपालाई झिलिमिली र सुरक्षित शहर बनाउने अभियान सुरु

Added: Sunday 20th of March

बनेपा-काभ्रेको व्यापारिक नगरी बनेपा नगरपालिकालाई सुरक्षित, ब्यवस्थित र झिलिमिली शहर बनाउन नगरका विभिन्न स्थानमा सोलार बत्ति र सिसी क्यामेरा जडान गरिने भएको छ । काभ्रे

read more

काभ्रेको बनखुमा पहिलोपटक बस पुग्यो, बस र चालकलाई भव्य स्वागत

Added: Wednesday 23rd of March

बनखु-काभ्रेको विकट क्षेत्र डाँडापारीस्थित बनखु गाविसमा पहिलो पटक बस पुगेको छ । डाँडापारीका डाँडापारि क्षेत्रका अधिकांश गाउँ विकास समितिहरुमा सवारी साधन नचल्दा अझै सर्वसाधारणहरु पैदल मार्फत आवतजावत गर्दै आएका छन् ।

read more

'नेपालको संविधान महत्वपूर्ण कोशेढुंगा हो'

Added: Wednesday 20th of April

-अलेना बी टेप्लिज नेपालका लागि अमेरिकी राजदूत अलेना बी टेप्लिज नेपालका लागि अमेरिकी राजदूत हुन् । नेपालमा दुई बर्षदेखि कार्यरत राजदूत टेप्लिजले यही वैशाख ७ गते प्राइम एफएम १०४.५ मेगाहर्जमा विशेष अन्तरवार्ता दिइन् । नेपाल र अमेरिकाबीचको सम्वन्ध, भुकम्पपछिको पुननिर्माण, नेपालको नयाँ संविधानबारे अमेरिकाको धारणा अनि नेपालमाथि भारतले गरिरहेको नाकावन्दी र त्यसले पारेको प्रभावका विषयमा उनलाई प्रश्न सोधिएको थियो । प्रस्तुत छ प्राइम एफएमका लागि मोतिराम तिमल्सिनाले लिएको विशेष अन्तरवार्ता ।

read more

‘हिरो रिटर्न्स’को औपचारिक घोषणा, रेखासँग सरोज खनाल, दिल श्रेष्ठ र सविन श्रेष्ठ देखिने

Added: Tuesday 2nd of August

नायक सविन श्रेष्ठको प्रस्तुती रहने चलचित्र ‘ हिरो रिटर्न्स’को औपचारिक घोषणा गरिएको छ । चलचित्र बजारमा यो चलचित्र बन्ने समाचार सार्वजनिक भएको लामो समय भएपनि, औपचारिक घोषणा भने भएको थिएन । आज काठमाण्डौमा कार्यक्रमको आयोजना गर्दै नायक सविनले चलचित्र बन्न लागेको घोषणा गरे ।

read more

सुर्यविनायक–धुलिखेल सडक विस्तार यही बर्ष सुरु हुने

Added: Wednesday 3rd of August

भक्तपुरको सुर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक विस्तारको काम यही बर्ष सुरु हुने भएको छ । उक्त सडकखण्ड विस्तार गर्दै ६ लेनको बनाउन लागिएको हो । केही बर्षदेखि सडक विस्तारको तयारी भए पनि यो आर्थिक बर्षबाट भने काम सुरु हुन लागेको हो । जापान सरकारको सहयोगमा विस्तार हुन लागेको सडकको डिटेल प्रोजेक्ट रिपोर्ट डिपिआर तयार भइसकेको सडक विभागले जनाएको छ ।

read more

प्राइम एफएम सातौं बर्षमा

Added: Sunday 1st of January

काभ्रेसहित आसपासका २२ जिल्लाका स्रोताहरुको मन जित्न सफल प्राइम एफएम १०४.५ मेगाहर्ज पुस १७ गतेदेखि छैटौं बर्ष पुरा गरी सातौं बर्षमा प्रवेश गरेको छ । विक्रम संवत २०६७ साल पुस १७ गतेदेखि प्राइम एफएमले आफ्नो औपचारिक प्रशारण सुरु गरेको थियो । यही फ्रिक्वेन्सीमा त्यसभन्दा झण्डै एक बर्ष अघि रेडियो नयाँ सन्देश प्रशारण भएको थियो ।

read more

काभ्रेमा बढ्यो चुनावी चहलपहल, कस्ता उम्मेदवार चाहन्छन् जनता ? (अडियो रिपोर्ट)

Added: Tuesday 11th of April

काभ्रे, २९ चैत स्थानीय तहको चुनाव आउन एक महिनाजति बाँकी रहँदा गाउँदेखि शहरसम्म चुनावी चर्चा बढ्दै गएको छ । ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको काभ्रेमा पनि विभिन्न राजनितिक दलले चुनावि गतिविधी गरिरहेका छन् । चुनाव नजिकिँदै गर्दा यसको तयारी पनि तीब्ररुपमा भइरहेको छ ।

read more